Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा शुक्रबारदेखि अन्त्य गर्न सिफारिस

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको दसौँ अधिवेशन शुक्रबारदेखि अन्त्य गर्न सिफारिस गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय भएसँगै प्रदेशसभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित भएको भन्दै सभाको बैठक शुक्रवार अन्त्य गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको हो ।

प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गराई प्रदेश सभाको बैठक अन्त्य गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077