Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेत-१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भए पूर्णबहादुर खड्का

काठमाडौंं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा निर्वाच क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारमा खड्काको मात्र नाम सिफारिस गरेको हो ।

उपसभापति खड्का सो क्षेत्रबाट २०४८ यता चुनाव लड्दै आएका छन् ।

उनी सो क्षेत्रमा एकपटक भने पराजित भएका थिए । एकपटक समानुपातिक उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077