Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शान्ति मिसनमा १८ नेपाली सेनाको टोली इराक प्रस्थान

काठमाडौं । शान्ति सेनाका लागि १८ जना नेपाली सेनाको टोली इराकमा गएको छ ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार भदौ १५ गते सेनानी वसन्तनाथ योगीको नेतृत्वमा फ्लाई दुबईमार्फत गएका हुन् ।

कोरोना संक्रमण लगायतका कारण तीन महिना पहिले नै जानुपर्ने टोली रोकिएको थियो ।

हिमालयन एयरलाइन्सको एयरक्राफ्टमार्फत ३५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको प्रवक्ता पौडेलले जानकारी दिएका छन्

मालीमा असार ३१ गते नै टोली प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077