Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खोला तर्ने क्रममा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलका स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

उनकी आमा र बहिनी भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077