Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँटबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक शुरू

    सिट बाँडफाँटबारे छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक शुरू

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 834
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ गठबन्धनको शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

    आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको सिट बाँडफाँट र समसामयिक राजनीतिका विषयमा छलफल गर्न शीर्ष नेतृत्वको बैठक बसेको नेताहरूले बताएका छन् ।



    गठबन्धनले सिट बाँडफाँटको लागि कार्यदल बनाएको भए पनि कार्यदल निश्कर्षमा पुग्न सकेको छैन ।



    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै सिट बाँडफाँटको टुंगो लाग्ने बताएका थिए ।

    गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार