Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • अभिनेता पल शाहको मुद्दामाथि सुनुवाइ सुरु

    अभिनेता पल शाहको मुद्दामाथि सुनुवाइ सुरु

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.1K
    SHARES

    तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।

    नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।



    शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।



    फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार