Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • जबराको बयान लिनुअघि महाभियोग सिफारिस समितिको बैठक सुरु

    जबराको बयान लिनुअघि महाभियोग सिफारिस समितिको बैठक सुरु

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिनुअघि महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ।

    जबरासँग महाभियोग सिफारिस समितिले बयानका लागि आज बोलाएको छ।



    अहिले प्रधानन्याधीश जबरा संघीय सचिवालयको कार्यकक्षमा वेटिङमा छन्। आफूमाथि लागेको महाभियोगबारे बयान दिन जबरा बुधबार बिहान सिंहदरबार पुगेका थिए।



    सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गत फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार