Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विद्युत प्राधिकरणले राख्यो चार्जिङ स्टेसन, गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ पर्ने

    विद्युत प्राधिकरणले राख्यो चार्जिङ स्टेसन, गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ पर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एउटा चार्जिङ स्टेसन सन्चालनमा ल्याएको छ।

    मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा आएको हो ।



    चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ ।



    देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने छ । दिउसोको समयमा भन्दा रातिको समयमा चार्ज गर्दा कम मूल्य लाग्ने प्राधिकरणले जनाउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार