Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • मुख्यमन्त्री राउतद्वारा चौठचन्द्र तथा तीज पर्वको शुभकामना व्यक्त

    मुख्यमन्त्री राउतद्वारा चौठचन्द्र तथा तीज पर्वको शुभकामना व्यक्त

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका

    तीजको अवसरमा देश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गरेका छन् ।



    मुख्यमन्त्री राउतले मंगलवार शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र पर्व एवं

    पतिको दीर्घायुको कामना गरी मनाइने हरितालिका तीजले प्रदेश तथा मुलुकमै सुख, समृद्धि तथा शान्ति छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार