Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपतिसँग छलफलका लागि प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू शीतल निवासमा

    राष्ट्रपतिसँग छलफलका लागि प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू शीतल निवासमा

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ ।

    सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ ।



    नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएकी थिइन् ।



    देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका छन् ।

    नेताहरुले भेटमा नागरिकता विधेयको विषयमा छलफल हुन सक्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार