Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युरोडको सुरज अर्केडमा अनधीकृत संरचना भत्काउन महानगरले पठायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ ।

अर्केडमा बनाएको अनधीकृत संरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ ।

डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ ।

मेयर बालेन्द्र साह (बालेन)आफैं पुगेर धेरै ठाउँका अनधीकृत संरचनाहरू भत्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077