Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नागरिकता विधेयक छलफलका लागि विषयगत समितिमा पठाइने

    नागरिकता विधेयक छलफलका लागि विषयगत समितिमा पठाइने

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 819
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको छ ।

    आतइबार बसेको पहिलो बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल भएको छ ।



    आजै दोस्रो बैठक राखिएको छ ।



    दोस्रो बैठकबाट विधायन व्यवस्थापन समितिमा पठाउने कार्यसूची तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार