विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ । नेकपा (एकीकृत समाजवादी) सुनसरीले उनको नाम सिफारिस गरेको हो ।
शनिबार बसेको जिल्ला कमिटीको बैठकबाट मुख्यमन्त्री राईसहित चारजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।
जसअनुुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।
Leave a Reply