Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • साविक विजेता बायर्न बराबरीमा रोकियो

    साविक विजेता बायर्न बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 831
    SHARES

    एजेन्सी । साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा बराबरी खेलेको छ ।

    घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेलेको हो । बायर्नका लागि साडियो मानेले गोल गरे ।



    यता, पाहुना टोलीका मार्कस थुरामले गोल गरेका थिए। बराबरीसँगै अपराजित रहेको बायर्न ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ।



    समान खेलबाट ८ अंक जोडेर मोन्चेनग्लाडवाक छैटौं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार