Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकमा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

पछिल्ला ६ घण्टामा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव बढ्ने छ ।

नदीतटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077