Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्यमा मनोनित चार जनाले लिए सपथ

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना सदस्यलाई सपथ ग्रहण गराएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बस्नुअघि सपथ ग्रहण गराएका हुन् ।

भदौ ७ गते बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु),

धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077