Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनधिकृत संरचना हटाउन मेयर बालेनसहितको टोली शंखमूल र बानेश्वरमा

काठमाडौं । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ ।

अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् ।

अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेरका थिए ।

अनाधिकृत संरचना बनाएको ठाउमा मेयर सहितको टोली पुगेको हो । बालेन नेतृत्वको टोलीले अवैरध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077