Online Nepal
  • बुधबार, २ माघ २०८१
  • करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाका छाप फेला

    करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाका छाप फेला

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1K
    SHARES

    एजेन्सी । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ ।

    खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसरको पैतालाको छाप फेला परेको हो ।



    उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्र्याक वे मध्ये एक भएको जनाइएको छ । सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन् ।



    ‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा वन्यजन्तु विभागकी स्टेफानी सालीनस बताउँछिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार