Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले हटाएको छ ।

बुधबार विहान मेयर बालेन्द्र साह बालेनको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ ।

यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077