Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पुलको भार क्षमता जाँच गर्न कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द

    पुलको भार क्षमता जाँच गर्न कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 942
    SHARES

    फाइल तस्विर

    कालीकोट । पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द गरिएको छ ।

    सो राजमार्गमा बनेका दुईवटा पक्की पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घन्टा बन्द गरिएको हो ।



    कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुल र दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग बन्द गरिएको हो ।



    घट्टेखोलामा बनेको पक्की पुल आज बिहान ६ बजेदेखि बन्द भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार