Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिटबाँडफाँट सम्बन्धमा सत्ता गठबन्धन सहमति नजिक

    सिटबाँडफाँट सम्बन्धमा सत्ता गठबन्धन सहमति नजिक

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 858
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले भागबण्डा लगाउन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू सोमवार पनि छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने विषयमा लगभग सहमति नजिक पुगेको जनाइएको छ ।



    गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँट गर्न कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदल गठन भएको थियो।



    कार्यदलले सिट बाँडफाँटको खाका तय गरिसकेको छैन। कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि सिट बाँडफाँटको जिम्मा नेतृत्व तहलाई नै दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार