Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्डरग्राउण्ड पार्किङका पसल हटाउन बानेश्वर पुगे मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरू गरेको छ ।

पसल हटाउन मेयर मेयर बालेन्द्र साह (बालेन) बानेश्वर क्षेत्रमा आफैं पुगेका छन् ।

अहिले बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू खाली गराइएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्‍यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो।

यसअघि महानगरले पार्किङ खालि गर्न भन्दै ३५ दिने सूचना जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077