Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समाजवादीका सम्मानित नेता खनाल भन्छन् - वामपन्थी एकता तत्काल सम्भव छैन

गुल्मी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्।

पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्।

उनले वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको हुनाले एकता सम्भव नभएको बताए।

उनले एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको कुरा चलिरहेको खनालको भनाइ छ।

त्यस्तै उनले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077