Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

संखुवासभा । भालुको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्।

घाइते हुनेमा सिलिचोङ –३ साप्तेल की ७० बर्षीया वृद्धा जुद्धमाया राई रहेकी छन् ।

७० वर्षीया वृद्धा राईलाई आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको थियो।

राईको टाउको, ढाँड र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077