Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • वाईसीएलमा ६१ जनाको पदाधिकारी, अध्यक्षमा सुवोध श्रीपाली चयन

    वाईसीएलमा ६१ जनाको पदाधिकारी, अध्यक्षमा सुवोध श्रीपाली चयन

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।

    आइतबार राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई वाईसीएलको अध्यक्षमा चयन गरिएको हो ।



    माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलमा ६१ सदस्यीय पदाधिकारी बनाइएको छ । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ ।



    यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार