Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपाल पावर एक्सचेन्जको अध्यक्षमा आचार्य चयन

    नेपाल पावर एक्सचेन्जको अध्यक्षमा आचार्य चयन

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् ।

    कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।



    तीन महिना सम्पन्न भएको कम्पनीको साधारणसभाले छनोट गरेको सञ्चालक समितिले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।



    नेपेक्स स्थापना हुँदा शैलेन्द्र गुरागाईँ अध्यक्ष थिए । नेपेक्सको प्रबन्धक सञ्चालकमा आसिक गर्ग र उत्तरकुमार श्रेष्ठ छन् ।

    यस्तै, सञ्चालक समितिमा उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाईं, मोहन डाँगी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार