गुल्मी । गुल्मीमा बेवारिसे शव फेला परेको छ।
जिल्लाको इश्मा गापा–१ हस्तिचौरको बसेनी सामुदायिक वनमा बेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शव सडेको अवस्थामा भएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ।
शरीरमा रातो चोलो र चुरा भएकाले यसैलाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply