Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुहाना थापाको मुख्य भूमिकामा ‘भगवत गीता’ निर्माण घोषणा

    सुहाना थापाको मुख्य भूमिकामा ‘भगवत गीता’ निर्माण घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 996
    SHARES

    काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ ।

    सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।



    फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनिलकुमार थापा रहनेछन् ।



    झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार