Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा शुरू बैठक सुरू भएको हो ।

आज प्रतिनिधिसभाको बैठक भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ ।

बैठकले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077