Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • फोहोर व्यवस्थापन गर्ने विषयमा छलफलका लागि जुटे तीन जिल्लाका प्रमुख

    फोहोर व्यवस्थापन गर्ने विषयमा छलफलका लागि जुटे तीन जिल्लाका प्रमुख

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं।उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजान निरन्तर समस्या देखिएसँगै तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका छन्। बुधबार काठमाडौ नुवाकोट र धादिङ जिल्लाका प्रमुख छलफलमा जुटेका हुन्।

    उपत्यकाको फोहोर व्यवस्थापनका लागि लामो समयदेखि समस्या भएको छ । जसको समाधानका लागि छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी भएका छन्।



    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरूसँग छलफल भइरहेको हो।



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार