Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चोलेन्द्रमाथिको महाअभियोग सिफारिस समितिको बैठक, एमाले न्युर्टल बस्यो

    चोलेन्द्रमाथिको महाअभियोग सिफारिस समितिको बैठक, एमाले न्युर्टल बस्यो

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न नेकपा एमालेले प्रस्ताव गरेको छ ।

    महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले प्रस्तावलाई छिट्टै काम सक्दा राम्रो हुने बताएका हुन्।



    उनले प्रधानन्याधीश जस्तो व्यक्ति विरुद्धको महाअभियोग ५ महिनासम्म किन र कसरी अड्काएर राखियो भन्दै प्रश्न गरेका थिए ।



    सत्तारुढ दल महाअभियोगको पक्षमा भए पनि आफूहरु नेकपा एमाले न्युर्टल रहेको उनले बताए । समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको पहिलो बैठकमा कार्यविधि पेश भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार