Online Nepal
  • बुधबार, १० पुष २०८१
  • निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु

    निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 999
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ ।

    महाअभियोग सिफारिस समितिको पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरू गरेको हो ।



    समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्ने छ ।



    यस्तै सभापति चयनका बारेमा पनि बैठकमा छलफल हुने छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार