Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको अध्यक्ष थापाले  बताएका हुन्।

धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गनुपर्ने उनको भनाई छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’

हिजो सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पुर्ण रुपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077