Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ तलबमान लागू : सशस्त्र प्रहरीमा कसको तलब कति ? [सूचीसहित]

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए ।

सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

यो तलबमानसँगै सशस्त्र प्रहरी बलको महानिरीक्षक आईजीपी र अतिरिक्त महानिरीक्षक एआईजीपी को तलब समान ७६ हजार ८८८ रुपैयाँ कायम गरिएको छ ।

हेर्नुहोस् कसको तलब कति ? 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077