Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय (सूचिसहित)

काठमाडौं । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेका हुन्।

बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि हुने अमेरिकी डलर १०० मिलियन (करिब १२ अर्ब ७० करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।

यस्तै बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी हुन मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077