Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गाडीले बाख्रा किचेपछि सिसडोलवासीले रोके फोहोर बोकेको ट्रक

    गाडीले बाख्रा किचेपछि सिसडोलवासीले रोके फोहोर बोकेको ट्रक

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।

    फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।



    स्थानीयको आन्दोलनपछि आजबाट फेरि रोकिएको छ। स्थानीयको अवरोधपछि फोहोरका सयौ‌ गाडी रोकिएका छन् ।



    सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार