Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक : भारतीय स्थल सेना प्रमुख पाण्डेलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । भारतीय स्थल सेना प्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई औपचारिक भ्रमणको लागि निम्तो दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नव नियुक्त पाण्डेलाई औपचारिक भ्रमणको निम्तो दिने निर्णय गरेको हो ।

तर, कहिलेका लागि निम्तो दिने भन्ने खुलेको छैन । स्थल सेना प्रमुख एमएम नरवणेको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनी नयाँ प्रमुखको रूपमा पाण्डेलाई वैशाखमा नियुक्त गरिएको थियो ।

भारतमा नयाँ प्रधानसेनापति नियुक्त भएपछि नेपालमा मानार्थ सेनापतिको दर्ज्यानी दिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077