Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • सांसद न्यौपानेको व्यंग्य – सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो हो ?

    सांसद न्यौपानेको व्यंग्य – सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो हो ?

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 909
    SHARES

    काठमाडौं । सांसद मायादेवी न्यौपानेले सरकारले जनतालाई केही पनि दिन नसकेको आरोप लाएकी छन् ।

    प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद न्यौपानेले सरकारको चर्को आलोचना गरेकी हुन्।



    उनले भनिन्, ‘केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो हो ?’



    विद्यार्थीलाई पुस्तक दिन नसकेको, किसानलाई मल, बिउ र सिंचाई दिन नसकेको र व्यवसायीलाई कच्चा पदार्थ दिन नसकेको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार