Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

पर्वत । पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर

गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर मृत्यु भएको हो।

उनी बिदामा घर आएका थिए। साथीहरूसँग पर्वतको भँगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077