Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • न्यूड फोटोशुट प्रकरण : रणवीरलाई मुम्बई प्रहरीले सोधपुछका लागि बोलायो

    न्यूड फोटोशुट प्रकरण : रणवीरलाई मुम्बई प्रहरीले सोधपुछका लागि बोलायो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । न्यूड फोटोशुटको विषयमा अभिनेता रणवीर सिंहलाई सोधपुछका लागि मुम्बई प्रहरीले बोलाएको छ । अभिनेता सिंहलाई प्रहरीले २२ अगस्टमा हाजिर हुन भोको हो ।

    रणवीरविरुद्ध मुम्बईको एक गैरसरकारी संस्थाले जाहेरी दायर गरेपछि मुम्बई प्रहीका केही अधिकारी शुक्रबार रणवीरको घरमा पुगेका थिए।



    रणवीरविरुद्ध सामाजिक सञ्जालमा न्यूड फोटो शेअर गर्दै महिलाको भावनाको अपमान गरेको आरोप लगाइएको छ ।



    एनजीओले दायर गरेको जाहेरीमा रणवीरले आफ्नो न्यूड फोटो सामाजिक सञ्जालमा शेयर गरेर महिलाको भावनामाथि आघात पुर्‍याएको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार