Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काँग्रेसको चुनावी अभियान कार्यक्रम हेरफेर

काठमाडौं । नेपाली काँग्रेसको पूर्वनिर्धारित चुनावी कार्यक्रममा हेरफेर भएको छ ।

यसअघि काँग्रेसले भदौ २ देखि देशभर चुनावी अभियान सञ्चालन गर्ने भनिएकामा त्यसलाई सारेर ७ गते पुर्याइएको छ ।

महामन्त्री गगन थापाले चुनावी अभियान कार्यक्रम हेरफेर गरिएको भन्दै अब भदौ ७ देखि २४ गतेसम्म सञ्चालन हुने बताए ।

यसअघि भदौ २ देखि २४ गतेसम्म कार्यक्रम सञ्चालन हुने गत केन्द्रीय समिति बैठकले तय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077