Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।

पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो ।

राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077