Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी। कैलालीमा चरेस सहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।

धनगढीको भन्सार रोडमा रहेको सिटी होटेलबाट कैलालीको बनवेहडामा कार्यरत गोविन्द जोशी पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई अन्दाजी १.५ किलो चरेस सहित पक्राउ गरिएको हो ।

डेढ किलो चरेशसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077