Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिरमा अड्किएका शेर्पाको सशस्त्र प्रहरीद्धारा उद्धार

सिन्धुपाल्चोक । सशस्त्र प्रहरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका युवकको उद्दार गरेको छ ।

हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा शनिवार बाटो हिँड्दा चिप्लिएर लडेर भिरमा अड्किएका थिए ।

गोरेटोबाट चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किएका शेर्पाको

उद्दार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077