Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुबईबाट आएका दुई जना सुनसहित पक्राउ

काठमाडौं । प्रहरीले सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

दुबईबाट नेपाल आएका विवेक तिम्सिना र साजन श्रेष्ठलाई विमानस्थल प्रहरीले सुनसहित पक्राउ गरेको हो ।

दुवै जना ८०/८० ग्रामको सुनसहित पक्राउ परेका हुन्। नेपाल एयरलायन्सको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका यात्रुहरुको गतिविधि शंकास्पद् देखिएपछि उनिहरुलाई प्रकाउ गरिएको थियो ।

नियन्त्रणमा लिई चेकजाँच गर्दा बेरुवा औँठीहरु अवैधरुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको विमानस्थल प्रहरीले जनाएको

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077