Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बझाङमा १२ किलो चरेशसहित खडायत पक्राउ

बझाङ । बझाङमा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको वित्थडचिर गाउँपालिका-८ बागथालाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका विरेन्द्रबहादुर खडायतलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो चैनपुरदेखि महेन्द्रनगरतर्फ आइरहेको बसबाट खडायतलाइ

चरेशसहित पक्राउ गरिएको अस्थायी प्रहरी पोष्ट बागथालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077