Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको ४९ लाखसहित धावा घ्याल्चेन पक्राउ

काठमाडौं। श्रोत नखुलेको ४९ लाख ५० हजार ५० रुपैयाँ रकमसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ६ भृकुटीचोकबाट गोरखा चुमनुब्री घरभई तीनचुली बगला मार्ग बस्ने २४ वर्षीय धावा घ्याल्चेनलाई प्रहरीले पक्राउ गरेको हो ।

जाँचको क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई ३२ लाख ५० रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077