Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पश्चिमसँग सहकार्यको युग समाप्त भएको रुसको घोषणा

एजेन्सी । रुसको परराष्ट्र मन्त्रालयले पश्चिमसँग सहकार्यको युग समाप्त भएको बताएको छ ।

युक्रेनविरुद्ध चलाइएको विशेष सैन्य कारवाहीभन्दा अघि अमेरिका र युरोपसँग रहेको जस्तो सम्बन्ध अब रहन नसक्ने मन्त्रालयको भनाइ छ ।

पश्चिमले रुससम्बन्धी नीति बनाउँदा विचारधारात्मक घृणालाई केन्द्रमा नराखे मात्र

त्यो स्थितिमा परिवर्तन आउने मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077