रुपन्देही । स्रोत नखुलेका साढे १२ लाख रुपैयाँसहित रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बाइपासबाट भारत महाराजगञ्जका ४६ वर्षीय आशि साहु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा आशिको साथमा श्रोत नखुलेको १ हजार दरका ११ सय थान, र ५ सय दरका ३ सय थान रकम फेला परेको हो ।
पक्राउ परेका आशीमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
Leave a Reply