Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहानैदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । वर्षाका कारण लेदोसहितको पहिरो खस्दा सोमबार बिहानैदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएको

पहिरो सफा गरेपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।

अहिले यातायात सञ्चालनमा आए पनि वर्षा भने जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077